Generation 6 · #267
Param Guru
Gender
Male
Address
Shipamandan, Kavre (Birta) [ Kaushikaadi santati-72-53-44-17-6, Adhunik Kal ]
Profession
Not Specified
Father
Parama Nanda“परमानन्द पुत्र जाजागुरु, जगतगुरु, देवगुरु, परमगुरु । जाजागुरुका भागिरथ कास्की मद्धे बेगनाश बिर्तामा, बोधु र बरुण नेपा बिर्ता दैलेख र जगतगुरुका सिरु,समरु,चन्द्रु दैलेख मद्धे सिगौडि,साताला र सिमगाउँ आसो…”
About
परमानन्द पुत्र जाजागुरु, जगतगुरु, देवगुरु, परमगुरु । जाजागुरुका भागिरथ कास्की मद्धे बेगनाश बिर्तामा, बोधु र बरुण नेपा बिर्ता दैलेख र जगतगुरुका सिरु,समरु,चन्द्रु दैलेख मद्धे सिगौडि,साताला र सिमगाउँ आसो पाइ गएका रहेछन । साँहिला देवगुरु पाल्पा तथा कान्छा परमगुरु मंडनसिपा,बांसबारी आसो पाइ बसेका रहेछन ।