Parama Nanda
“श्री नन्दको चल्तिको नाम कमदुपाध्या (कौमुदी पाध्या )पनी हो । पिता चिन्तुका आज्ञा अनुसार परमा नन्द, कमदु, मुसुपुत्र बच्चुपाध्या तथा बच्चुपुत्र केशुपाध्या (केशवानन्द)मंडन बिर्तामा आए । मंडन बराल हरुको बि…”
About
श्री नन्दको चल्तिको नाम कमदुपाध्या (कौमुदी पाध्या )पनी हो । पिता चिन्तुका आज्ञा अनुसार परमा नन्द, कमदु, मुसुपुत्र बच्चुपाध्या तथा बच्चुपुत्र केशुपाध्या (केशवानन्द)मंडन बिर्तामा आए । मंडन बराल हरुको बिर्त थियो बसुदाखर बरालको इच्छा अनुसार तत्कालिन सिन्धुकोटका राजा शिशुमल्लको स्विकृतिले कोल्पुटार बिर्ता सँग सट्टापट्टागरी जेठा चिमा,माहिला चिन्तु र काहिँला मुसुका सान्तान मंडन मा र बाँकी ५ भाइका सन्तान झिल्टुंग्,बोर्लांङ्,खिन्चेत्,अर्चले र नेपाल्थोक तर्फ बसे । मंडनमा रहँदा बस्दा परमानन्दले श्री चौर, सिपा-बाँसबारि,सिन्धुकान्पुरा,डढुवा,सिपा-पोखरी समेत बिर्ता प्राप्त गरी कान्पुर्-नाङ्लेखेलामा घर हाली ब…