HomeBrowseJayavidyadharSarvagnyadhar Pandit Nepal
SP
Generation 1 · #148

Sarvagnyadhar Pandit Nepal

Gender
Male
Address
Nepa Birta Dailekh [ Kaushikaadi santati-67-48-39-12-1, Madhyamik Kal ]
Profession
0 ( Not Specified )

माध्यमिक कालमा भास्कर पण्डित का तीन छोरा भए । कान्छा जयन्त पण्डितका सन्तान को पत्तो छैन । जेठा जयगुणाकर पण्डितका सन्तती पुरानै थलो शेरिढुस्का, ब्रह्मतोला हुँदै प्युठान्, पाल्पा, कास्की, तनहुँ, खोटाङ आ

About

माध्यमिक कालमा भास्कर पण्डित का तीन छोरा भए । कान्छा जयन्त पण्डितका सन्तान को पत्तो छैन । जेठा जयगुणाकर पण्डितका सन्तती पुरानै थलो शेरिढुस्का, ब्रह्मतोला हुँदै प्युठान्, पाल्पा, कास्की, तनहुँ, खोटाङ आदी बिभिन्न भुभागमा रहन्छन । माहिला जयबिद्याधर पण्डित को जन्म संबत १२९६ मा शेरिढुस्का जुम्लामा भएको हो । जयबिद्याधर पंडितका छोरा जेठा- सर्बज्ञधर पंडित ( सर्बुपंडित ) नेपा बिर्तामा बसोबास भएकाले यिनलाइ सर्बापाध्या नेपाल पनि भन्दथे । यिनैका सन्तती हाल नेपाल थर बाट प्रचलित छन ।


Immediate family

Sarvagnyadhar Pandit Nepal — Nepal Bansawali